Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बयोधा अस्पतालमा स्थापना गरिएको एटिएमको निर्देशक बैधद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज उद्योग बाणिज्यका पूर्व अध्यक्ष एवम्ं नारायणी बयोधा अस्पतालका निर्देशक अशोक कुमार बैद्यले अस्पताल हाता भित्र आईतबार एक कार्यक्रमका बिच ए.टी.एम बुथको उद्धघाटन गरेका छन् ।

अस्पताल हाता भित्र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटिेडले स्थापना गरेको एटीएम बुथको निर्देशक बैधले उद्घाटन गरेको हुन । स्थापना गरिएको एटिएमबाट निर्देशक बैधले आफ्नो कार्ड प्रयोग गरि एटिएमको उद्घाटन गरेको अस्पतालका कृष्ण कुमार साहले बताए ।

सो अवसरमा बोल्दै बैद्यले अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरुकोलागि एटीएम बुथले निकै सहयोग पुग्ने बताए । उद्घाटन कार्यक्रममा अध्यक्ष शुशील श्रेष्ठ,शाखा प्रबन्धक अमितेश कुमार यादव, सुचना अधिकारी विष्णु भट्टराई , अस्पतालका शैलेन्द्र सिंह, रिस्व बर्मा, रिेतेश ठाकुरलगायतको उपस्थिती लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...