Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सखुवा प्रसौनीमा क्षयरोग माईक्रोस्कोपी सम्बन्धी अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

सखुवा प्रसौनी ।  पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ कटैयामा क्षयरोग, माईक्रोस्कोपि क्याम्प अभिमुखिकरण कार्याक्रम बिहीबार सम्पन्न भएको छ । स्वास्थ्य चौकी कटैयामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वयम् सेविका, स्वास्थ संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले गरेका थिए । त्यसैगरि बुधबार सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ लखनपुरमा क्षयरोग माईक्रोस्कोपि क्याम्प अभिमुखिकरण कार्यक्रम भएको थियो ।

शंकास्पद क्षयरोगीहरुको लागि फागुन १७, १८ गते लखनपुरमा र फागुन १९, २० गते लखनपुरमा माईक्रोस्कोपी क्याम्स संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...