Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संसद पुर्नस्थापनाकाे खुशियालीमा वीरगंजमा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । सर्वाेच्च अदालतले गरेकाे संसद पुर्नस्थानकाे निर्णयकाे खुशियालीमा वीरगंजमा दीप प्रज्वलन गरिएकाे छ । 

नेकपा प्रचण्ड-माधव समुह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू पर्साकाे आयाेजनामा मंगलबार सांझ वीरगंजकाे घण्टाघरमा दीप प्रज्वलन गरिएकाे हाे ।

दीप प्रज्वलनमा सहभागि नेकपाका नेताहरुले सर्वाेच्च अदालतकाे निर्णय एतिहासिक भएकाे वताउदै संविधानकाे रक्षा भएकाे वताएका छन् ।

साे अवसरमा वाेल्ने वक्ताहरुले सर्वाेच्चकाे संसद पुर्नस्थापनाकाे निर्णयले संघिय लाेकतान्त्रिक गणतन्त्रकाे रक्षा हुनुकाे साथै जनताकाे जित भएकाे वताएका हुन् ।

अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमकाे अध्यक्षतमा भएकाे दीप प्रज्वलन कार्यक्रममा प्रदेश किमिटी सदस्य छाेटेलाल यादव, रामदरश कुशवाहा, रामबाबु बैठा, जिल्ला सदस्य प्रभाकर गुप्ता, समिर आलम टुनटुन तिवारी, सुरेन्द्र गुप्ता, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साह, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन युवा संघका नगर इन्चार्ज पिन्टु राैनियारले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...