Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

पाेखरिया युवा समाजद्वारा विपन्न परिवारकाे विवाहमा सहयाेग

spot_img
spot_img

पर्सा । पोखरीया युवा समाजले शनिबार एक कार्यक्रमका बिच पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसियाका एक बिपन्न परिवारका छोरीको विवाहमा २१ हजार मुल्य बराबरको बिभिन्न सामग्री सहयाेग गरेको छ ।

युवा समाजका अध्यक्ष भगवान दास तात्वाको नेतृत्वमा समाले २ बोरा चामल, ५० किलो आलु, २५ किलो मसुरो दाल, २५ किलो चिनी, १ टिन रिफाईन तेल, १ टिन सरसो तेल, २० किलो मैदा, १० किलो बेसन, २० किलो प्याज, ३ सय पाता, ३ सय गिलास सहयाे गरेको हो ।

कार्यक्रममा युवा समाजका दिनेश मिश्रा, मनोज गुप्ता, मन्नु गिरी, मुमताज आलम, संतोष चौहान लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...