Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

परवानीपुरमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलममा शुक्रबार बृक्षारोपन कार्यक्रम सम्पनन भएको छ ।

गाउँपालिका अध्यक्ष हरिनारायण साहले बृक्ष रोपी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा वडाध्यक्ष रामेश्वर साह कलवार, नेपाल बार एसोसिएसनका उपाध्यक्ष हरिचन्द्र सिंह, जसपाका नेता अजय पटेल, धर्मेन्द्र पटेल, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

वातावरणलाई स्वक्छ राख्न वडामा वृक्षा रोपण गरिएको वडा अध्यक्ष साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...