Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दहेज मुक्त समाज बिषयक अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको कन्यामा माबिमा दहेज मुक्त समाज बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

एफ.एमका निदेर्शक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका कक्षा ६ मा अध्ययरत छात्रा शिवानी शर्मा, गुलनाज खातुन, शुषमा श्रीवास्तव, कक्षा ७ की पुनम शरार्फ, कक्षा ९ की हुश्नारा अहम्मद, भुमिका साह कक्षा ११ की रुकसाना खातुन र सुप्रिया साह लगायतकाले दाईजो, महिला हिन्सा र बाल बिवाह विषयमा बोलेका थिए ।

कार्यक्रममा बिद्यालयका प्र.अ सुरेन्द्र कुवर, शिक्षिका अनिता साह, रिन्कु कुमारी सिंह, शिक्षक रामबाबु बैठा, स्थानिय समाज सेवी हुमुक सिंह राजपुत, कार्यक्रम संयोजक लाल बाबु सिंहले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एफ.एमका एन्जल चौधरी, रेखा सिंह, संजय दासको सहभागीता थियो भने कार्यक्रमको सहजीकरण एफ.एमका स्टेशन प्रमख राजेन्द्र सिंहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...