Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

संघिय प्रेस फोरमकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । संघिय प्रेस फोरम जिल्ला कार्य समिति पर्साको पदाधिकारी बैठक बुधबार सांझ बीरगंजमा सम्पन्न भएको छ ।

बैठकले प्रेस फोरमका जिल्ला अध्यक्ष आरके पटेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ पर्साको आगामी चुनावमा सहभागी हुने निर्णय गरेको छ । बैठकले महासंघ पर्साको आगामी चुनावका लागी प्रेस फोरमका वरिष्ठ पत्रकार अनिल तिवारीको अध्यक्षतामा ५ सदस्सयीय समन्वय तथा वर्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

सो समितिले चुनावमा आफ्नो उमेदवारहरुलाई भारी मतले विजयी बनाउन अन्य पत्रकार संस्थाहरुसँग समन्वय गर्ने अध्यक्ष पटेलले वताए ।

प्रेस फोरमका जिल्ला अध्यक्ष पटेलको अध्यक्षतामा बसेको उक्त बैठकमा विघटीत प्रतिनिधि सभा सदस्य प्रदिप यादव, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपा जिल्ला सचिव तवरेज अहमद, प्रेस फोरमका वरिष्ठ जिल्ला उपाध्यक्ष श्याम कुशवाहा, सचिव निखिल वर्णवाल, राम कुशवाहा, वरिष्ठ पत्रकारद्वोय अनिल तिवारी, ध्रुव साह, चन्द्रभुषण साह, जसपा नगर अध्यक्ष ईश्वर यादव, पत्रकार एस.एम जहाँगस्त, नरेश सर्राफ, अमित अग्रवाल लगायतको उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...