Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

ई. चाैरसियाकाे अध्यक्षतामा ५१ सदस्यीय पिन पर्सा गठन

spot_img
spot_img

वीरगंज । प्राेगेसिभ इन्जिनियरिङ्ग एशाेसिएशन नेपाल (पिन) पर्सा गठन भएकाे छ । ई. बन्टी चाैरसियाकाे अध्यतामा ५१ सदस्यीय पर्सा जिल्ला समिति गठन भएकाे पिन प्रदेश नं. २ का अध्यक्ष ई. सागर कुमार चाैधरीले वताए ।

जुन समितिकाे उपाध्यक्ष ई. अर्जुन सुबेदी, सचिव ई. नविन यादव, सह सचिव ई. आरती चाैधरी, काेषाध्यक्ष ई. रबिभुषन पटेल चयन उनले जानकारी दिए ।

त्यसैगरी, नव गठित समितिकाे सचिवालय सदस्यमा ई. प्रदिप पाैडेल, ई. रबिशेष झा, ई. महमद गुलाम रबानी, ई. सुन्दर यादव, ई. संताेश राय थारु, ई. प्रमाेद यादव, ई. कुन्दन कुमार ठाकुर, ई. दिपरन्जन कुमार चाैरसिया, ई. पंकज सिंह, ई. मनाेज गुप्ता, ई. शिवराज पाैडेल, ई. सदाम हुसेन चयन भएकाे पिनका प्रदेश नं. २ इन्चार्ज ई. रामएकबाल यादवले जानकारी दिए ।

याे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुकाे संगठन हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...