Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंज, पर्सागढीका मेयर र प्रजिअ तामाङले लगाए कोरोना खोप

spot_img
spot_img

वीरगंज । वीरगन्ज महा नगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । नारायणी अस्पतालमा स्थापना गरिएको कोरोना खोप केन्द्रमा मंगलबार पुगेर मेयर सरावगीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

त्यसैगरि पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले पनि कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएका हुन । प्राथमिक स्वास्थ्य केन्द्र वागेश्वरी तित्रौनामा पुगी मेयर यादवले कोरोना बिरुद्धको खोप लिएका हुन ।

त्यसैगरि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...