Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

परवानीपुरमा नेपाली कांग्रेसकाे बैठक सम्पन्न

spot_img
spot_img
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा आज नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।
 
नेपाली कांग्रेसको केन्द्रिय कमिटीको निर्णय अनुसार फागुन ३ गते सोमबारका दिन ७७ वटै जिल्लामा सरकारको असंवैधानिक कदम विरुद्ध विरोध सभा गर्ने निर्णय भएकोले साेमबार हुने विरोध सभामा बढी भन्दा बढी सहभागिता जनाई कार्यक्रम सफल बनाउन बैठकले निर्णय गरेको छ ।
 
गाउँपालिका सभापति पुँदेव प्रसाद यादवको अध्यक्षमा बसेको बैठकमा महाधिवेशन प्रतिनिधि जगदिश साहको विशेष उपस्थति रहेको थियो ।
 
बैठकमा क्षेत्रीय कार्य समिति सदस्य रामबहादुर यादव, गाउँपालिका प्रत्यासी उमेद्वार लालबाबु यादव, पाँच वटै वडाका वडाध्यक्षहरु, युवा नेता प्रभु पटेल, लोहा सिघ, पूर्व गाविस अध्यक्ष योगिन्दर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...