Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

छिपहरमाईमा राजाबादीहरुद्वारा प्रदर्शन

spot_img
spot_img
भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ३ बुढगाईमा मंगलबार राजावादिहरुले प्रदर्शन गरेका छन् ।
 
राष्ट्रिय नागिरक संघर्ष समित एवम् नेपाल राष्ट्रवादी शान्ति समूहले राजतन्त्रकाे माग गर्दै र्‍याली निकालेेकाे हाे । र्‍यालीमा सहभागिहरुले २०७२ को संविधान खारेज गर, शैनिक साशन लागु गर, राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्याराे छ, हिन्दु राष्ट्र कायम गर लगायतकाे नारा लगाउदै गाउँ परिक्रमा गरेका थिए ।
 
साबजजान मियाँकाे अध्यक्षता र सतार मियाँकाे प्रमुख आतिथ्यतामा भएकाे बिराेध प्रदर्शनकाे कार्यक्रममा युनुस मियां, सुरेश यादव, राजु श्रेष्ठ, जवाहिर तिवारी, जवाहिर यादव, नाजिर मियाँ, भाेला मियाँ, चन्द्रशेखर साह लगायतकाे सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...