Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

सोनम लोहछारमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्सागढि नगरपालिकाकाे वडा नं. ३ स्थित बडनियारको माथिटोलमा मञ्जुश्री सम्बत २८५७ सोनाम लोहछार पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत संस्कृति कार्यक्रम सम्पन्न भएको छ ।

तमबा छ्योलीङ बिशव उदार गुम्बाको आयोजना भएको कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले गरेका थिए ।

गुम्बाका अध्यक्ष सुर्ती राम तमाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजेशवर प्रसाद साह, पर्सागढि नगरपालिकाका मेयर लोकनारायण यादव, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, पर्सागढीकी उपमेयर अर्चना चोधरी, नेकपा नगर संयोजक बिशमोहन चौधरी, बुथ सभापति जंगबहादुर दास थारु लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...