Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सहकारी बैंकको ६५ औं शाखा कलैयामा उदघाटन

spot_img
spot_img

वीरगंज । कलैया राष्ट्रिय सहकारी बैंक लि.को ६५ औं शाखा कार्यालय समुदघाटन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।  हाम्रो लक्ष्यः सम्पूर्ण सहकारीको दिगो भबिस्य भनी मुल नाराका साथ कलैया स्थित होटेल बरेवा दरबारमा भएको कार्यक्रम सम्पन्न भएको जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंक लि.का केन्द्रिय अध्यक्ष के.बि. उप्रेतीको अध्यक्षता र प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथियतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य पारस साह, जिल्ला कृषि सहकारी संघ लि. बारा अध्यक्ष मिस्रीलाल सहनी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...