Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कौवावनकटैयामा दलित दबाब समुह गठन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३, कैवा बनकटैयामा दलित दबाब समूह गठन भएको छ । बुधबार एक भेलाका बिच कौवावनकटैयामा दलित अधिकारको लागि दलित दबाब समुह गठन भएको हो ।जयलाल महारा चमारको संयोजकत्वमा १८ सदस्यीय समिति गठन भएको पिस फर दलित फाण्डेशन नेपालका अधयक्ष मनोज रामले बताए ।

जुन समितको सह–संयोजक गजेन्द्र राम, ब्रहमा महरा, सदस्यहरु रामदेव मुसह, सुनरी देवी मुसहर, सुरस्ती देवी मुसहर, विनोद मुसहर, सुनलाली देवि चमैन, टैईट महरा, रामकिशोर महरा चमार. सुरज महरा, खुबलाल मुसहर, रामसिस महरा चमार, लोरिक चमार, वेदमा देवी, रुदल महरा, मोहन मुसहर , विसुन मुसहर लगायका रहेका छन् ।

पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश नं.२ को आयोजनामा भएको भेलाले दलित अधिकारको लागि दलित दबाब समुह गठन भएको फाउण्डेशनका अध्यक्ष रामले बताए ।

भेलामा दलितको सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको लागि १०१ दलित युवा नेतृत्व अभियानको संयोजक सुरेन्द्र पासवान, पिसफोर दलितस फाउन्डेसन नेपालको अशोक राम, पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमान्द राम, दलित अगुवा लगायतको सहभागिता रहेकोे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...