Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सखुवाप्रसाैनीमा प्रगाेगशाला संचालनमा, परिक्षण नि:शुल्क

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे दुई वटा स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनमा आएकाे छ ।

गाउँपालिकाकाे वडा नं‍. १ मधुवन मथवलस्थित रहेकाे सेवास्थ्य चाैकी र वडा नं. ५ महुवनस्थित रहेकाे स्वास्थ्य चाैकीमा प्रयाेगशाला संचालनमा आएकाे स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।

गाउँपालिकाकाे सहयाेमा मंगलबारदेखी संचालनमा आएकाे प्रयाेगशालामा रक्त, दिसा र पिसाब नि:शुल्क परिक्षण हुने उनले जानकारी गराए ।

प्रयाेगशालाकाे एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले उद्घाटन गरेका थिए । 

प्रयाेगशाला उद्घाटन गर्दै अध्यक्ष जयसवालले गाउँपालिका मै प्रयाेगशाला संचालनले रक्त, दिसा र पिसाबकाे परिक्षणकाे लागि सदरमुकाम वीरगंज जानु पर्ने बाध्यता अन्त्य भएकाे वताए ।

साे अवसरमा वडा नं. ५ का वडाध्यक्ष रुपलाल यादव, प्रयाेगशालाकर्मी राेशन कुमार, सुधिर गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...