Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

छिपहरमाईमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

श्री सनसाइन इंगलिश बाेर्डिङ स्कुल बन्जारीमा भएकाे कार्यक्रममा एक सय ६० जनाले आँखा परिक्षण गराएका छन् । जस मध्ये ७० जनामा मातिविन्द फेला परेकाे स्कुलका संचालक अनिल साहले वताए ।

स्वास्थ्य बिमा बोर्ड, किरण आँखा अस्पतालको सहयोगमा र स्थानिय रबिकान्त महतोको आयाेजनामा भएकाे आँखा शिविरमा नेपाली कांग्रेसका स्थानिय नेता रामेश्वर महतो, रामबाबू यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरमा किरण आँखा अस्पतालका डाक्टर निरन्जन यादव, रामबाबु चाैरसिया लागयतकाले चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...