Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

इन्जिनियर एशोसियसनका ५५ जना इन्जिनियर समाजमा प्रवेश

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल इन्जिनियर एशोसियसनका ५५ जनाले जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियर समाजमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा नेपाल इन्जिनियरीङ्ग समाज जिल्ला कार्यसमिति पर्सा र बाराको आयोजनामा भएको कार्यक्रममा एशोसियसनका प्रदेश अध्यक्ष राजेश राय यादबसहित ५५ जनाले प्रवेश गरेका जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

समाजका केन्द्रिय सल्लाहकार हरीशंकर साहको सभापतित्व र जसपा पर्साका अधयक्ष रामनरेश यादबकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पूर्व सांसद इन्जिनियर आत्माराम साह, बौद्धिक पेशाकर्मी प्रदेश नं. २ का अध्यक्ष बिजय यादब, जसपा पर्साका सचिब तबरेज अहमद, नेपाल इन्जिनियर समाजका केन्द्रिय सचिब रबी कुमार पटेल, श्यामबाबु गुप्ता, शशीभुषण साह, समाजका प्रदेश उपाध्यक्ष सुजित साह, जसपाका नेता पन्नालाल साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छः संयोजक दाहालले

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको...

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...