Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

रञ्जित परियारकाे रेलको भाडा पञ्चेबाजा

spot_img
spot_img

धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गितहरु धमाधम बजारमा ल्याई राखेका छन, त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गित रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन ।

धेरै दर्शक श्रोताले मन पराईएको गित रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ ।

सबै पक्षबाट उत्कृष्ट बनेको रेलको भाडा टिपिकल पारामा भिडियो निर्देशन गरिएको छ भने बेहुला पक्ष र बेहुली पक्षबाट भनाभन लाईभ दोहोरी जसरी प्रस्तुत गरिएको छ ।

भिडियोमा चर्चित कलाकारहरु समावेश गरिएको छ । यस गितमा शव्द सिर्जना रविन लामिछानेको छ भने संगित रञ्जित परियारकाे रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...