Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

विद्यालयहरुमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । लायन्स क्लब फाउन्डर मेलविन जाेनस काे १४ औं जन्माेत्सव मनाउने एक हप्ते कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न विद्यालयहरुमा नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

युकेआइएड/ओरबिइएसको सहयोगमा लायन्स क्लब ऑफ बिरगंज गेटवे, नार्थ, सेंट्रल सिटी, ग्रीन कैंपस, क्यूरेटिव तथा गोल्डन स्पैरो र केडिया आँखा अस्पतालको संयुक्त आयोजनामा रिच परियाेजना अन्तर्गत सेसमे इन्टरनेशनल स्कुल, सुर्याेद्य माध्यमिक विद्यालय, आर्या एकेडमी र नागपालिक आधारभूत बिद्यालयमा निशुल्क आँखा शिविर सम्पन्न भएकाे चेयरपर्सन लायन अनूप अग्रवालले जनाकारी दिए । 

शिविरमा ६ सय ६७ बिद्यार्थीहरुले निःशुल्क आँखा परिक्षण गराएकाे चेयरपर्सन अग्रवालले जानकारी गराए । 

कार्यक्रममा पिएमसिसि लायन रमेश अग्रवाल, डिस्ट्रिक्ट स्ट्रेटेजिक चीफ डिएन अग्रवाल, डिस्ट्रिक स्ट्राटेसिस चिप आरबी पाण्डे, जिल्ला सह काेषाध्यक्ष उमेश कानु, एलसिबि नर्थका अध्यक्ष संजय अग्रवाल, एलसिबी सेन्ट्रल सिटीका अध्यक्ष आस्मा सि‌ंह यादव, एलसिबी गेटअवेकाे अध्यक्ष विवेक वेरिवाल्की लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...