Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स क्लबद्वारा छात्राहरुलाई सेल्फ डिफेन्स प्रशिक्षण

spot_img
spot_img

वीरगंज । लायन्स क्लब ईन्टरनेशनलका संस्थापक अध्यक्ष स्व. मेलबिन जोन्सको १४२ औ जन्म उत्सव मनाउने क्रममा लायन्स क्लब अफ बिरगंजले साता ब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंज मासकोट एकेडेमीमा छात्राहरुको लागी दुई दिने सेल्फ डिफेन्स प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लबका डीस्ट्र गर्भनर शम्भु नकर्मीले यस प्रशिक्षणबाट छात्राहरुले धेरै सिप आर्जन गर्न सफल भएको बताए । उनले यस प्रशिक्षणबाट छात्राहरु आफनो ब्यक्तिगत सुरक्षाको बारेमा धेरै सपि आर्जन गरेको र आउने दिनहरुमा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गरे ।

क्लबका अध्यक्ष बिजय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी रमेश अग्रवालले यस क्लबले आउने दिनहरुमा यस्ता किसिमका कार्यत्रलमहरु गर्न शुभकामना दिए । साथै उनले क्लबलाई अगाडी बढाउनमा आफुहरु हर सम्भव सहयोग गर्न तैयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबका सचिव पप्पु श्रीवास्तव, कार्यक्रमका सल्लाहकार छेडुप लामा, क्लबका सदस्य गुडी जोसी, सुरेश अग्रवाल, अनुप अग्रवाल, लियो क्लबका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष बिनय साह, सरिता खडकी, दिब्या गिरी लगायतकाे सहभागिता रहेको थियो ।

यसै बिच, शुक्रबार राती बिरगंज घण्टाघरमा गरिब, असाहाय, बिपन्नहरुलाई न्यानो कपडा बितरण कार्यक्रम रहेको क्लबका सचिव पप्पु श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...