Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेकपा प्रचण्ड-माधव समूहकाे पाेखरियामा अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव समूहकाे पाेखरियामा नगरस्तरीय अगुवा कार्यकर्ता भेला बिहिबार सम्पन्न भएको छ ।

भेलालाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदमकाे सशक्त प्रतिकार गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता साहले असंवैधानिक, प्रतिगामी तथा गणतन्त्र विराेधि कदमकाे सबै मिलेर प्रतिकार गर्नु पर्नेमा वताए ।

नेकपा पाेखरियाका नगर सचिव पन्नालाल प्रसाद कुर्मीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य बाबुराम काैशिक, रामबाबु बैठा, जिल्ला सदस्य रामाश्रय राम लगायतले सम्बाेधन गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले लडेर ल्याएकाे लाेकतन्त्रमाथि प्रहार गरेकाे बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...