Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छिपहरमाईमा हिन्दु परिषदकाे गाउँपालिका स्तरिय समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा हिन्दू परिषद नेपालको गाउँपालिका स्तरि समिति गठन भएकाे छ ।

गाउँपालिकाकाे वडा नं. २ पुरवारी तिहूकी सेढामा भएकाे एक भेलाले लालबाबु साह कानुको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष बिहारी साह कानु, सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्ष राजमँगल साह चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यमा तपसी साह, मनोज दास, रोहित कुमार, उमाशंकर प्रसाद, संजय साह, रामलखन ठाकुर, सनोज महतो, मनेजर यादव, सुनील दत साह, रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह चयन भएका हुन् । भेलाले समितिकाे प्रवक्तमा धर्मेन्द्र प्रसाद यादवलाई चयन गरेकाे छ ।

यस्तै ९ सदस्यीय सल्लाहकार समिति समिति चयन गरिएकाे छ । सल्लाहकार समितिमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह, धनवीर बाबा, रामनाथ साह, विदयाचल महतो रहेका छन् ।

हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथ्यतामा भएकाे कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह, कोषाध्यक्ष संजय सराफ, केन्द्रीय सदस्य लालबाबु कुर्मी, केन्द्रीय सदस्य सचितानन्द दुबे, केन्द्रिय सदस्य सुरेश साह कानु, केन्द्रिय सल्लाहकार विनोद पटेल, जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...