Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

पत्रकार क्रान्ति शाहलाई मातृ शोक

spot_img
spot_img

वीरगंज । पर्साका पत्रकार क्रान्ति शाहलाई मातृ शोक परेको छ । नेपाल पत्रकार महासङ् पर्साका सदस्य, अन्नपूर्ण पोस्टका सम्बाददाता एंव नारायणी एफएम वीरगंजका स्टेशन प्रमुख शाहकी ममतामयी आमा ६२ बर्षीय गायत्री देवीको मंगलबार राती असामयिक निधन भएको हो ।

हिन्दु परम्परा अनुसार आज बिहान वीरगंजको रानीघाट समसानघाटमा शाहकी आमाको अन्तिम दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

शाहकी आमाप्रति कालिका टाईम्सले हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक सम्वेदना प्रकट गर्दछ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।...

मेयर सिंहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत...

मधेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्रालय, युवराज भट्टराई अर्थमन्त्री

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी बीच सत्ता साझेदारीको सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ...