Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

संगठनकाे भवन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री नेपाल वीरगंज आउदै

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साकाे भवन उद्घाटन गर्न बुधबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल वीरगंज आउने भएका छन ।

वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साकाे दक्षिणपट्टी निर्माण भएकाे दुई तल्ले भवनकाे उद्घाटन गर्न नेकपाका बरिष्ठ नेतासमेत रहेका नेपाल वीरगंज आउने भएका हुन ।

संगठनकाे भवन उद्घाटन गर्न बुधबार नेता नेपाल वीरगंज आउन लागेकाे नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए । बुधबार दिउँसाे १ बजेदेखी भवन उद्घाटन गर्ने कार्यक्रम रहेकाे उनले जानकारी गराए । 

संगठनले भवन उद्घाटन कार्यक्रममा सहभागि हुन सम्पर्ण कर्मचारीहरुलाई आग्रहसमेत गरेकाे छ ।

प्रदेश नं. २ मा बारा जिल्लापछि दाेस्राे पर्सामा कर्मचारी संगठनकाे भवन निर्माण भएकाे छ । संगठनकाे जिल्ला अध्यक्ष गिरी भएपछि उनकै सक्रियतामा भवन निर्माण सम्पन्न भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...