Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वयाेधामा भएकाे कार्यक्रममा १९ महिलासहित ७२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नारायणी वयाेधा हस्पिटल वीरगंजकाे आयाेजनामा बुधबार भएकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

हस्पिटल परिसरमा भएकाे कार्यक्रममा १९ महिलासहित ७२ जनाले रक्तदान गरेकाे हस्पिटलका मार्केटिङ्ग हेड कृष्णा साहले जानकारी दिए ।

कार्यक्रममा सलमा अन्सारी, प्रियान्का पटेल, बबिता अधिकारी, मनाेज पटेल, बृजकिशाेर गुप्ता, रिशवभ बर्मा, सगुन सापकाेटा, बिकास जयसवाल, शम्भु यादव, बादल प्राजुली, मनिष गुप्ता, राहुल राैनियार, साजन साह, नविन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

हस्पिटलका सुविधा प्रबन्धक डा. राजनिश भारतीकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख साराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...