Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठाेरीमा सहकारी संजाल गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे ठाेरी गाउँपालिकामा सहकारी संस्थाहरुकाे भेलाले शनिबार सहकारी संजाल गठन गरेका छन् ।

अष्ठ बहादुर लाेपचनकाे संयाेजकत्वमा गठित गाउँपालिका स्तरिय प्रगतिशिल सहकारी संजालकाे सचिवमा सागर लामा, सदस्यहरुमा धना पंडित, कलावती न्यौपाने, मणी घिमिरे, कमल राना, पानालाल विष्ट र जोगेन्द्र पौडेल रहेका छन् ।

ठाेरी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रगतशिल सहकारी संजालका अध्यध नरेश जयसवाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

ठाेरी गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे भेलामा गाउँपालिका अन्तर्गतका १२ वटा सहकारी संस्था अध्यक्ष एवं प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...