Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

चित्रांस युवा समितीको प्रथम बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । चित्रांस युवा समिती बिरगंजको प्रथम बैठक सम्पन्न भएकाे छ । चित्रगुप्त मन्दिर अतिथी सदनमा भएकाे बैठकले  विभिन्न सेवामूलक कार्य गर्ने निर्णय गरेकाे छ ।

समितीका संयोजक राजन श्रीवास्तवकाे अध्यक्षता र चित्रांसका अध्यक्ष महेस दासको बिशेष उपस्थितीमा बसेकाे बैठकमा  बैठकमा विवेक कुमार दास, अन्किता कर्ण, रश्मि निधी, राज श्रीवास्तव, राहुल श्रीवास्तव, प्रकाश कर्ण, दिपेश श्रीवास्तव, प्रभात श्रीवास्तव, विवेक कर्ण, रायन कायस्थ लगायत युवाहरुको सहभागी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...