Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

हात र खुट्टा बाधेकाे अवस्थामा गंगाेल नदीमा महिलाकाे शव फेला

spot_img
spot_img

वीरग‌ंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ स्थित गंगोल नदीमा आज विहान ११ बजे एक महिलाको शव फेला परेको छ ।

कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी र वडा नं. ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा अन्दाजी ३४ बर्षिय महिलाको शव नग्न अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । हात, खुँट्टा र मुख बान्धेका अवस्थामा शव फेला परेको महिलाको पहिचान खुलन सकेकाे छैन ।

शव फेला परेको स्थलमा इलका प्रहरी कार्यालय कालिकामाई, प्रहरी चौकी सबैठवा र शस्त्र प्रहरी पुगि शव नदीबाट निकाल्ने कार्य गरिरहेकाे स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...