Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

२०४७ काे संविधान लागु गर्न माग गर्दै छिपहरमाईमा प्रदर्शन

spot_img
spot_img

भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ झलमहियामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय नागरिक संघर्ष समिति एवम् नेपाल राष्ट्रवादी शान्ति समूह छिपहरमाई गाउँपालिका १, मिर्जापुरकाे आयाेजना प्रदर्शन गरिएकाे हाे ।

हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ, राजा ल्याउ देश बचाउ, सैनिक शासन लागु गर,  २०७३ काे संविधान खारेज गर, २०४७ काे संविधान लागु गर लगायतकाे नारा लगाउदै राजाबादीहरुले गाउँ परिक्रममा गरेका थिए ।

सहबजान मियाँको अध्यक्षतामा भएकाे कार्यक्रममा जवाहिर साह, ईनुस मियाँ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...