21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

हिन्दु परिषदकाे वडा स्तरिय समिति गठन

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं १, मिर्जापुरमा विश्व हिन्दु परिषद नेपालको वडा स्तरिय समिति गठन भएकाे छ ।

मिर्जापुरस्थित शिवमन्दिरको प्रङ्गणमा भएकाे एक भेलाले शिवजी उपध्यायको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्ष जगरनाथ राउत अहिर, कोषाध्यक्ष भागरित राम, सचिव नन्दलाल यादव, सहसचिव राजेश पासवान, सदस्य प्रभु यादव, मनबोध यादव, अमिर तुरहा, कृष्णा यादव, जगन ठाकुर, जगरनथा राउत अहिर चयन भएका छन् ।

यस्तै, हिन्दू परिषद नेपालको बिरगंज महानगरपालिकाकाे वडा नं. १ मा एक सय एक सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

विश्वनाथ कंठकाे अध्यक्षतामा गठन भएकाे समितिकाे उपाध्यक्ष लालबाबु गुप्ता, सचिव अमित श्रीवास्तव, सह-सचिव बिकास साह, कोषाध्यक्ष मेघराज सहनी चयन भएकाे परिषदका केन्द्रिय अध्यक्ष संताेष पटेलले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.486 sec. Memory consumption:81.47 mb