21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

फ्रेन्डस फार्मेसी तथा गणपती लैबको सहकार्यमा भएकाे स्वास्थ्य शिविरमा एक सय १७ जनाले स्वास्थ्य परिक्षण गराएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए । वीरगंजकाे घडअर्वास्थित शिवपार्वती मन्दिरमा भएकाे शिविरकाे उद्घाटन नेपाल रेडक्रोस पर्सा शाखाका सभापति बीरेन्द्र राज कंडेलले आफ्नाे स्वास्थ्य परिक्षण गराई गरेका थिए ।

रेडक्रस आदर्शनगर उपशाखा सभापती सन्तोष गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं. १० का वड़ाध्यक्ष राम नागिन प्रसाद, समाज सेबी परमानंद साह कानू, पवन अग्रवाल, डर अक्षय द्विवेदी, मनोहर साह, राजकुमार गुप्ता, कृष्ण कुशवाहा, हीरालाल साह, तिलक साह, दीपक साह, अरबिन्द साह, राकेश साह, सञ्जय चौधरी लगायतकाे उपस्तिथि रहेकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:5.507 sec. Memory consumption:81.44 mb