Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

परवानीपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल चाैरसिया हाजिर

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल चाैरसिया बिहिबार हाजिर भएका छन् । जिल्ला समन्व समिति बाराकाे समन्वय अधिकारीकाे रुपमा कार्यरत चाैरसिया परवानीपुरकाे प्रमुख प्रशासकिय अधिकृतकाे थप जिम्मारी पाएपछि हाजिर भएका हुन् ।

चाैरसियालाई एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह लगायतका जनप्रतिनिधि एवं कर्मचारीहरुले स्वागत गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असाेज ६ गते परवानीपुर गाउँपालिकाकाे थप जिम्मेवारी दिएपछि हाजिर भएका हुन् ।

यस भन्दा पहिला गाउँपालिकाकाे निमित प्रमुख प्रशासकिय अधिकृत आशिष गिरी थिए । 

यस्तै बाराकाे बिश्रामपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल केशरीकाे सरुवा भएकाे छ । राैतहटकाे यमुनामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत केशरीकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बाराकाे बिश्रामपुर गाउँपालिकामा सरुवा गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...