Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजका ९ सहित पर्सामा थप १२ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप १२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार राति पर्साका ९६ जनाकाे स्वाबकाे नमुना परिक्षणण ३ महिलासहित १२ जनामा संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा १५ बर्षिय बालकदेखी ८८ बर्षिय वृद्ध सम्म रहेका छन् । संक्रमितहरुकाे सिटी भ्यालु २० देखी ३४ सम्म रहेकाे उनले जनाए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार वीरगंज कारागारका ३५ बर्षिय महिला, वीरगंज महानगरपालिकाकाे वडा नं. १ का ३२ बर्षिय पुरुष, वडा नं. ३ का ५० बर्षिय पुरुष, वडा नं. ५ का ५२ बर्षिय पुरुष, वडा नं. ६ का ८८ बर्षिय पुरुष, वडा नं. १३ का २६ बर्षिय महिला, ४२ बर्षिय पुरुष, वडा नं. १५ का १५ बर्षिय पुरुष र वडा नं. १९ का ३२ बर्षिय पुरुष संक्रमित भएका छन् ।

यस्तै पर्सागढी नगरपालिका वडा नं. ७ का ४० बर्षिय पुरुष, धाेबिनी गाउँपालिका वडा नं. ४ का ३० बर्षिय महिला र टेडा जितपुरका २६ बर्षिय पुरुषमा संक्रमण देखिएकाे उनले जानकारी गराए ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...