Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेपाल विश्व हिन्दु महासंघकाे जितपुर सिमरामा समिति गठन

spot_img
spot_img
वीरगंज । नेपाल विश्व हिन्दु महासंघ जितपुर सिमरा उपमहानगरपालिकाे कार्य समिति गठन भएकाे छ । महासंघकाे राष्ट्रीय सचिव अभिषेक तिवारीकाे उपस्थितीमा भएकाे भेलाले लालबाबू पंडितकाे अध्यक्षतामा २७ सदस्यीय समिति गठन गरेकाे छ ।
 
जुन समितिकाे सदस्यमा राजनाथ दास, सुरेश महताे, सुरज मुखिया, अमिरका महताे, रंजन पाण्डे, रामशिष मुखिया, माेतिलाल साह, विनाेद महताे, हरि महताे, भरत महताे, वृजकिशाेर गिरी, जाेगि पासवान लगायतका रहेका छन् ।
 
कार्यक्रममा वाेल्दै सचिव तिवारीले हिन्दू राष्ट्र घोषणा गर्नका लागि हिन्दुहरुमा एकताको आवश्यकता रहेकाे वताए । महासंघका वीरगंज महानर उपाध्यक्ष राकेश पटेलले हामी हिन्दु भएको कुरा आत्मसात गरे मात्र आफ्नो रास्ट्रलाई विश्व हिन्दू राष्ट्रको रुपमा चिनाउन सकने वताए ।
 
नव गठित समितिका अध्यक्ष पाण्डेले आफु लगयातका सम्पुर्ण कार्यसमितिका सदस्य मिली हिंदुत्व र हिन्दूहरुको धर्म प्रति सदैव आस्था जागृत गरी रहने वताए । उनले हिन्दू राष्ट्र कायम गर्ने अभियानमा सधै आ आफ्नो ठाउँबाट योगदान दिने बताए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...