Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

पाेखरियामा शैक्षिक सामग्री तथा सेनेटरी पैड वितरण

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरिया नगरपालिका वडा नं. ७ मा रहेको श्री महोबनी पदम माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामग्री तथा सेनेटरी पैड वितरण गरिएकाे छ ।

वडाध्यक्ष अध्यक्ष नन्दलाल पटेलकाे अध्यक्षता र नगर प्रमुख दिपनारायण प्रसाद रौनियारकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बैकल्पिक प्रणालीबाट बिद्यार्थीहरुलाई शिक्षण कार्यक्रम अन्तर्गत कक्षा ९/१० का छात्र/छात्राहरुलाई काँपी, कलम वितरण गरिएकाे हाे । 

यस्तै साेही कार्यक्रममा कक्षा ६, ७, ८, ९, १० का छात्राहरुलाई सरसफाइमा पंहुच पुर्याउनुको लागि सेनेटरि पैड वितरण गरिएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले जानकारी दिए । 

विद्यालयमा मै भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहान, नगरपालिकाकाे शिक्षा शाखाका बालदेव भट, समाजिक बिकास शाखाका नरेन्द्र साह कानु, समाजसेवी महमुद आलम लगायतको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्टाफ नर्समा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा बहुदरमाईका रुपेश पक्राउ

वीरगंज । स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार स्टाफ नर्समा...

बालबालिकाको सुरक्षा : घरदेखि विद्यालयसम्म सचेतना आवश्यक

नाबालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार तथा हत्या जस्ता घटना केवल एउटा परिवारको पीडा होइनन्, यो सिंगो समाजका लागि गम्भीर चेतावनी हुन् । यस्ता घटना...

ब्राउन सुगरसहित जगरनाथपुर गाउँपालिकाका अजय यादव पक्राउ

वीरगंज । पर्सा प्रहरीले ८१ ग्रामभन्दा बढी लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीका ३९...