Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ८ सहित थप १८ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सा र बाराकाे थप १८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार सांझ गरिएकाे परिक्षणमा पर्साका ८ र बाराका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

२९० जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ५ महिलासहित १८ जनामा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । थपिएका संक्रमितहरु १७ बर्षदेखी ७४ बर्ष सम्मका रहेका छन् ।

उनीहरुकाे सिटी भ्यालु १५ देखी २४ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

संक्रमित हुनेमा पर्साकाे वीरगंज महानगरपालिकाकाे ५ जना, बडेर्वा, परवानीपुर र पटेर्वा सुगाैली गाउँपालिकाकाे १-१ जना रहेका छन् । यस्तै बाराकाे जितपुर सिमराका ६ जना, सिम्राैनगढका ३ जना र सवर्ण गाउँपालिकाकाे एक जना संक्रमित भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...