Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अवैध ३९ कार्टुन कुखुराको चल्लासहित २ जना पक्राउ

spot_img
spot_img
वीरगंज । अवैध कुखुराकाे चल्लासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्सा बिन्दवासनि गा.पा. वडा नं. ३ झैवागुठ्ठी निवासी ३० बर्षिय ललन साह कानु र भारत बिहार पुर्वी चम्पारण महादेवा बस्ने बर्ष २७ को नरेश यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
 
विषेश सुचनाको आधारमा शनिबार विहान ०३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.२ नगरदाहस्थितबाट अवैध ३९ कार्टुन कुखुराकाे चल्लासहित दुबै जनालाई नियन्त्रमा लिएकाे जनाएकाे छ ।
BR 22K1519, BR 05N 7765 र ना.९ प ४०२६ नं.को माेटरसाइकलमा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला ३९ कार्टुन ( २४०० वटा) फेला पारेकोमा निजहरुलाई चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...