20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जनमत पार्टीको वडा जनपरिचालन समिति गठन

वीरगंज । जनमत पार्टीको वीरगंज महानगरपालिका वडा नं. १६ मा नितेस महतोको अध्यक्षतामा जन परिचालन समिति गठन भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वामा पार्टीका नेता कार्यकर्ताहरुको एक बैठकले महतोको अध्यक्षतामा ५० सदस्यीय जन परिचालन समिति गठन गरेकाे हाे । जुन समितिकाे सह संयाेजकमा निकेश महतो, सदस्यहरुमा प्रमोद दास, वीरेन्द्र महतो, विकास पटेल, सीकेन्दर वैठा, रुस्तम मियाँ, रञ्जित दास, सुजित दास, सोनालाल राम, चन्दन कुमार महतो, रामायण दास, दारोगा महतो, सिताराम हमतो लगायत ५० जना रहेको पार्टी पर्साका इन्चार्ज संताेस साहले जानकारी दिए ।

जिल्ला ईन्चार्ज साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:220. Generation time:2.916 sec. Memory consumption:81.81 mb