Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

नक्कली सशस्त्र प्रहरीकाे आराेपमा जिराभवानीबाट एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीकाे असई भन्दै सर्वसाधारण र व्यापरीलाई दु:ख दिएकाे आराेपमा पर्साको जिराभवानी गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिकाकाे वडा नं. १ बेल्वाटाँडी निवासी २२ वर्षिय राजा यादव रहेकाे प्रहरी चाैकी महादेवपट्टीका प्रहरी सहायक निरिक्षक सिकेन्द्र पाण्डेले वताए । यादवले सर्वसाधारण तथा व्यापारीलाई आफु सशस्त्र प्रहरीकाे असई भएकाे भन्दै रकम उठाउने र दु:ख दिएकाे स्थानियकाे गुनासाेकाे आधारमा पक्राउ गरिएकाे प्रहरी सहायक निरिक्षक पाण्डेले वताए ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...