Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पकहा मैनपुर गाउँपालिकाका काेराेना संक्रमित पुरुषकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २, सुर्जाहा निवासी ७५ बर्षिय पुरुषकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ । 

याेसंंगै पर्सामा काेराेना संक्रमण कारण मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।

भाद्र ०४ गते उनकाे स्वाव संकलन गरी परीक्षण गर्दा भाद्र ०५ गते काेराेना पाेजिटिभ देखिएकाे थियाे । त्यसपछि नारायणी बिशेष काेराेना अस्पताल गण्डकमा उनालाई राखेर उपचार गर्ने क्रममा शुक्रबार राती ११:३० बजे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले वताए ।

ज्वरो, खोकी र श्वासप्रश्वास समस्या रहेको उनी पहिलादेखी नै क्षयराेगकाे बिरामी थिए । १३ दिनदेखी उनलाई अस्पतालकाे आइसियुमा राखेर उपचार भइरहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...