31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

छिपहरमाईबाट लागु औषध गाँजासहित २ जना पक्राउ

apo pokhariya_kalikatimes
इलका प्रहरी कार्यालय पाेखरिया । फाइल तस्बिर

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट लागु ओषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी चाैकी टिहुकीले स्थानिय गाेखुल महताे र सुजित महताेलाई लागु औषध ५ किलाे गाँजासहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिए । प्रहरी गस्ती टाेलीले बिआर २२ एक्यु ०४१३ नम्बरकाे भारतिय माेटरसाइकलमा सवार दुबै जनालाई चेकजाच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएकाे उनले जानकारी गराए ।

पक्राउ परेका गांजा र माेटरसाइकलसहित दुबै जनालाई इलका प्रहरी कार्यालय पाेखरियाकाे हिरास्तमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.816 sec. Memory consumption:81.48 mb