Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

आम्रपालीलाई बिग बासकाे लागि अफर

spot_img
spot_img

एजेन्सी । बिग बासको नयाँ सिजनका लागि भोजपुरी कलाकारलाई अफर हुन थालेको छ । पछिल्लो पटक अभिनेत्री आम्रपाली दुबेलाई अफर गरिएको छ ।

यस अघि बिग बासमा भोजपुरी स्टार रवि किसन, निरहुवा, मनोज तिवारी, सम्भावना सेठ, मोनालिसा, दीपक ठाकुर र खेसारी लाल यादव सहभागी भइसकेका छन् । यस पटक आम्रपालीलाई बिग बासका लागि अफर आएको जनाएको छ ।

बिग बास निर्माण समूहले आम्रपालीलाई सहभागिताका लागि अफर गरेको भारतीय मिडियाले जनाएका छन् । उनी भोजपुरी फिल्मकी सुपरस्टार हुन । उनलाई उत्तर प्रदेश र बिहारमा थुप्रैले मन पराउँछन् । तर, उनले अहिलेसम्म कुनै जबाफ दिएकी छैनन्। निर्माताहरु उनको जबाफको पर्खाइमा रहेको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...