Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४, बहुअरीका ८० वर्षिय पुरूषकाे मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चाैरसियाले जानकारी दिए ।

भदाै १३ गते स्वाब संकलन गरेर नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा साेही दिन काेराेना पुष्टि भएका ती पुरूषकाे बीरगन्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकाे थियाे ।

दिर्घराेगीसमेत रहेका उनकाे उपचारकाे क्रम साेमबार दिउसाे ३:२० मा मृत्यु भएकाे प्रवक्ता चाैरसियाले वताए ।

कुनै ट्राभल हिस्ट्री नभएकाे ती पुरूषलाई लिभर सम्बन्धी पनि समस्या थियाे । उनकाे आइसियुमा राखेर उपचार भइरहेकाे थियाे ।

याेसंगै पर्सामा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या जिल्ला प्रशासन कार्यालयकाे तथ्यांक अनुसार ३७ पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...