24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा काेराेना संक्रमणबाट ३० बर्षिय युवककाे मृत्यु

वीरगंज । वीरगंजमा थप एक कोरोना सन्क्रमितको मृत्यु भएको छ । वीरगंज हेल्थ केयर काेराेना अस्पतालमा उपचाररत रौतहट गाम्हरिय ३ का ३० बर्षिय पुरुषकाे शनिबार बेलुका मृत्यु भएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार भाद्र ११ गते नारायणी अस्पतालमा भर्ना गरिएकाे उनकाे साेही दिन स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे थियाे । भाद्र १२ गते प्रयाेगशालाबाट प्राप्त रिपाेर्ट काेराेना पाेजिटिभ देखिएपछि साेही दिन सांझ ७:३० बजे उनलाई नारायणी अस्थाई कोभिड अस्पताल बिरगंज हेल्थकेयर सिफ्ट गरिएकाे थियाे ।

वीरगंज हेल्थ केयर मै उपचारको क्रममा शनिबार बेलुका ७:३० बजे उनकाे मृत्यु भएको प्रबक्ता डा. चौरसीयाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.672 sec. Memory consumption:81.47 mb