Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

लखनपुरमा दाेस्राे पटक रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा आज दाेस्राे पटक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
श्री राम युवा क्लब लखनपुरको आयोजनामा भएकाे कार्यक्रममा एक महिलासहित १७ जनाले रक्तदान गरेकाे छन् ।
 
कार्यक्रममा अजित साह, वीरेन्द्र साह, शेसनाथ साह, श्याम राउत कम्कर, तेजनारायन कुमार, राजन साह, अमृता देबि, हाकिम मिया, सन्दिप साह, सुरेन्द साह, साहेब साह लगायतले रक्तदान गरेका छन् |
 
आयाेजक क्लबका सचिव राेशन कुमार साहकाे अध्यक्षता र स्थानिय समाजसेवी हरिन्द्र साह तेलीकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा नेता जसवन्त यादव, रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डे, जिल्ला बाल क्लब काेर्डिनेसन नेटवर्क पर्साका अध्यझ अर्जुन साह तेली लगायतकाे उपस्थिती रहेकाे थियाे ।
 
कोभिड-१९ महामारीको कारण ब्लड बैंकमा रक्तको चरम अभावले गर्दा आकास्मिक खुल्ला रक्तदान कार्यक्रम आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।
 
यस अघि पनि लखनपुरमा गत शनिबार भएकाे कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...