Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

आमा बन्दै अनुष्का शर्मा

spot_img
spot_img

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आउँदो बर्ष आफूहरु तिन जना हुने बताएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु माता–पिता बन्न लागेको खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।

केही दिन अगाडि नायिका करिना कपुरले आफू आमा बन्न लागेको खुलाएकी थिइन् ।

क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । बिहे भएको करिब २ बर्षपछि उनीहरु आमा–बुबा बन्न लागेका हुन् । अनुष्का र विराट केही बर्ष प्रेम सम्बन्धमा रहेका थिए । यसपछि उनीहरुले भव्य रुपमा २ बर्ष अगाडि बिहे गरेका थिए । अनुष्का चलचित्रको काममा व्यस्त थिइन् भने विराट क्रिकेट खेल्नमा व्यस्त थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा...

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...