Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंजस्थित त्रिशक्ति ट्रेडिंगकाे गोदाममा आगलागी, डेढ कराेडकाे क्षति

spot_img
spot_img

वीरगंज । वीरगंजकाे प्रतिमा चोकमा रहेको त्रिशक्ति ईन्टरनेशनल ट्रेडिंगमा बिहिबार सांझ आगलागी भएको छ ।

मेसिनरी पार्ट भण्डारण गरी राखिएकाे गाेदाममा भएकाे आगलागीमा ढेड कराेड जतिकाे क्षति भएकाे संचालकले जनाएका छन् ।

माेबिल राखिएकाे गाेदाम अचानक आगलामगी हुुदा डेढ कराेड बराबरकाे माेबिलसहित मेसिनरी पार्ट जलेर नष्ट भएकाे जनाइएकाे छ । 

७:३० बजे भएकाे भएको आगालागी करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वीरगंज महानगरपालिका र पाेखरिया नगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे ।

आगलागी के कारणले भएकाे हाे खुल्न सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...