29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजस्थित त्रिशक्ति ट्रेडिंगकाे गोदाममा आगलागी, डेढ कराेडकाे क्षति

वीरगंज । वीरगंजकाे प्रतिमा चोकमा रहेको त्रिशक्ति ईन्टरनेशनल ट्रेडिंगमा बिहिबार सांझ आगलागी भएको छ ।

मेसिनरी पार्ट भण्डारण गरी राखिएकाे गाेदाममा भएकाे आगलागीमा ढेड कराेड जतिकाे क्षति भएकाे संचालकले जनाएका छन् ।

माेबिल राखिएकाे गाेदाम अचानक आगलामगी हुुदा डेढ कराेड बराबरकाे माेबिलसहित मेसिनरी पार्ट जलेर नष्ट भएकाे जनाइएकाे छ । 

७:३० बजे भएकाे भएको आगालागी करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वीरगंज महानगरपालिका र पाेखरिया नगरपालिकाकाे दमकलकाे सहयाेगमा नियन्त्रणमा आएकाे प्रहरीले जनाएकाे ।

आगलागी के कारणले भएकाे हाे खुल्न सकेकाे छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:2.727 sec. Memory consumption:81.44 mb