Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कालिकामाईका २, पकहा मैनपुरका २ र बिन्दवासिनीका एक जनामा काेराेना

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे २ जना, पकहा मैनपुर गाउँपालिकाकाे २ जना र बिन्दवासिनी गाउँपालिकाकाे एक जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण देखिएकाे छ ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीका ४५, ३५ बर्षिय पुरुष, पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. २ सुर्जाहाका ४५ बर्षिय पुरुष, वडा नं. ५ सबैठवाका २२ बर्षिय महिला र बिन्दवासिनी गाउँपालिका वडा नं. २ का ३५ बर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

सक्रमित भएका पांचै जना भदाै १ गते पाेखरिया अस्पतालमा काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए । नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षण गर्दा बिहिबार पाेखरियामा काेराेना पुष्टि भएका १६ जना मध्ये यी ५ जना पनि रहेका छन् ।

संक्रमित मध्ये ४ जना पाेखरिया नगरपालिकाकाे कर्मचारी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...