Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कोरोना निको भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज

spot_img
spot_img

 वीरगंज । नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकबाट कोरोना निको भएर २ डाक्टरसहित ८ जना डिस्चार्ज भएका छन् ।
कोरोना निको भएर वीरगंजका २ डाक्टर, एक महिलासहित ८ जना डिस्चार्ज भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
डिस्चार्ज हुनेमा वीरगंज विर्ताका ४० बर्षिय डा. दिलिप चौरसिया, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ४५ बर्षिय डा. आर. के. सिंह रहेका छन् ।
यस्तै बाराको जितपुरका ३५ बर्षिय महिला, २० बर्षिय पुरूष, मोतिसरका २२ बर्षिय पुरूष, पर्साको बहुदरमाई नगरपालिका ७ निवासी ३३ बर्षिय पुरूष, वीरगंज ६ रेशमकोठी निवासी २३ बर्षिय पुरूष र वीरगंज ११ श्रीपुरका ३० बर्षिय पुरूष डिस्चार्ज भएको डा. सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...